Main

५ हजार नजिक पुग्यो डेंगी संक्रमितको संख्या

७ असोज, काठमाडौं । डेंगीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले चार हजार आठ सय १४ जनामा सङ्क्रमण देखिएको बताए । उनका अनुसार डोल्पा, हुम्ला र मनाङ जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ । संक्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button