Main
के सरकारले मुख्यसचिव अर्यालको विकल्प खोजेको हो ?
स्रोतले भन्यो, ‘केही दिनमै हुने यसबारेको छलफलले उहाँलाई मार्गप्रशस्त गर्न अनुरोध गर्नेदेखि योजना आयोगमा विशेष दरबन्दी सिर्जना गरेर जिम्मेवारी दिनुपर्ने समेत हुनसक्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।