Main
‘सरकारले दलको भूमिका कमजोर बनाए उचित हुँदैन’
करिब दुई घण्टा भएको भेटघाटमा राष्ट्रपति पौडेलले आफूले कठिन परिस्थितिलाई सम्हालेर चुनावमा जाने ढोकासम्म खोलेकोले यसलाई प्रयोग गरेर जान एमाले नेताहरूलाई सुझाव दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।