Main
दशैंकै दिन केही स्थानमा पानी पर्ने सम्भावना
अष्टमी र नवमीको दिनको तुलनामा दशमी अर्थात् दशैंको टीकाको दिन पानी पर्ने बढी सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।