Main
जेनजी आन्दोलन : नक्कली पीडित बनेर राहत मागेपछि…
नेपालमा भदौ २३ र २४ गते चलेको जेनजी आन्दोलनले देशमा राजनीतिक उथलपुथल ल्यायो । आन्दोलनको मूल उद्देश्य देशमा बढ्दो भ्रष्टाचार र बेथितिविरुद्ध थियो । सत्तामा बसनेको मनपरि साथै नेता र उनीहरूका परिवारको भड्किलो जीवनशैलीप्रति आक्रोश व्यक्त गर्दै युवाहरू सडकमा उत्रिए । सामाजिक सञ्जालको प्रयोगमार्फत यो आन्दोलन देशभर फैलियो र लाखौँ युवालाई एकताबद्ध गर्यो । जेनजी…
– यस समाचारको श्रोत : Online Khabar हो ।