Main
गृह मन्त्रालयको निर्णयमा मानवअधिकार एलाइन्सको आपत्ति
जेनजी आन्दोलनपछि सरकारद्वारा गठित जाँचबुझ आयोगको प्रतिवेदन प्राप्त नहुँदासम्म कारबाही प्रक्रिया अघि नबढाउने गृह मन्त्रालयको निर्णयप्रति मानवअधिकार एलाइन्सले आपत्ति जनाएको छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।