Main
चाडपर्वमा महिलालाई घरायसी कामको बोझ
नेपाली समाजमा महिला घरायसी कामले पिल्सिने, पुरुष रमाइलो गर्ने, फुर्सदिला भएकाजस्तो देखिन्छ। महिला रातदिन घरको काममा व्यस्त हुने, पुरुष जुवातासमा रमाउने गर्दा पारिवारिक कलह हुनसक्छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।