Main

संयुक्त राष्ट्रसंघबाट प्रतिबन्धित तालिबानका कमाण्डर भारत भ्रमणमा आउँदै

संयुक्त राष्ट्रसंघबाट प्रतिबन्धित तालिबानका कमाण्डर एवम् अफगानिस्तान सरकारका विदेशमन्त्री अमीर खान मुत्ताकीले भारत भ्रमण गर्दैछन् । यसलाई भारत–अफगानिस्तान सम्बन्धको नयाँ आयामको रुपमा हेरिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button