Main
‘हामी देवत्वकरण चाहन्नौं, जनताको सेवामा अधिक काम गर्छौं’
सबैले खुला हृदयले काम गरेका छौं । यतिबेला स्वयंसेवी भावना जागृत भएको छ । यो सरकारले ‘सेवक सरकार’को भूमिकामा काम गरेको हो । एक जनाको पनि ज्यान जानु हुँदैन भन्ने उद्देश्यले सक्रिय बन्यौं ।
– यस समाचारको श्रोत : Online Khabar हो ।