Main
बाढी पहिरोले १०५ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द
१९ असोज, काठमाडौं । लगातार परेको अत्यधिक पानीका कारण आएको बाढी तथा पहिरोका कारण १०५ मेगावाट क्षमताका १३ आयोजनाको उत्पादन बन्द भएको छ । उत्पादन बन्द भएका सबै विद्युत आयोजनाहरु इलाम जिल्लामा रहेका छन् । विगत तीन दिनदेखि भइरहेको अत्यधिक वर्षाबाट सबैभन्दा ठूलो क्षति इलाम जिल्लामा पुगेको छ । हालसम्म इलाममा मात्रै पहिरोका कारण ३७…
– यस समाचारको श्रोत : Online Khabar हो ।