Main
विपद् प्रभावित नभएका जिल्लामा भोलिबाट सेवा प्रवाह सुरु गर्न गृह मन्त्रालयको निर्देशन
१९ असोज, काठमाडौं। गृहमन्त्रालयले विपद् जोखिम र प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरुमा सोमबारबाट सार्वजनिक सेवा प्रवाह सुरु गर्ने सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले भारी वर्षा र बाढीका कारण भन्दै शनिबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। तर कतिपय स्थानमा वर्षा रोकिएसँग सेवा सञ्चालन गर्ने अवस्था आएपछि गृह मन्त्रालयले आइतबार सबै प्रशासनलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।