Main

रौतहटमा लालबकैया नदीको पानीमा बगेर एक बालकको मृत्यु

२० असोज, जनकपुरधाम । रौतटमा लालबकैया नदीको पानी बग्ने नहरमा बगेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट राजपुर नगरपालिका – ८ बलुवा गोठटोल गोनवर मियाको छोरा वर्ष १० का अरबाज मिया छन् । रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार घर नजिकै लालबकैया नदीको पानीमा बग्ने नहरमा  दिउँसो २ बजे नुहाउने क्रममा …

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button