Main
यी हुन् बीपी राजमार्ग छलेर काठमाडौं प्रवेश गर्ने तीन विकल्प
पहिलो विकल्प- खुर्कोट, मन्थली, चरिकोट हुँदै काठमाडौं । दोस्रो विकल्प- सिन्धुलीमाडीबाट मदनभण्डारी राजमार्ग हुँदै हेटौंडा अनि फाखेल हुँदै काठमाडौं र तेस्रो विकल्प- बर्दीबास-हेटौंडा-काठमाडौं।
– यस समाचारको श्रोत : Online Khabar हो ।