Main
ओली र लेखकविरुद्धको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठायो
काठमाडौं प्रहरी परिररका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार यस्तो जाहेरीको कार्यक्षेत्र जाँचबुझ आयोग हुने भएकाले त्यहाँ पठाइएको हो । ‘चार जनाको तर्फबाट जाहेरी आएको थियो त्यसलाई हामीले जाँचबुझ आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले त्यहाँ पठायौं’ भट्टराईले अनलाइनखबरसँग भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।