Main

यौन उत्पीडन मामिलामा र्‍यापर सीन डीडी कम्ब्सलाई ४ वर्षको जेल सजाय

लस एन्जलस । महिला उत्पीडन र यौनकर्ममा लाग्न बाध्य पारेको आरोपमा प्रसिद्ध र्‍यापर सीन ‘डीडी’ कम्ब्सलाई ४ वर्ष २ महिनाको जेल सजाय सुनाइएको छ । अदालतले उनलाई ५०,००० डलर जरिवाना पनि तिराएको छ । अमेरिकी जिल्ला न्यायाधीश अरुण सुब्रमण्यमले अक्टोबर ३ मा यो सजाय सुनाएका थिए । शनलाई केही जघन्य अपराधमा दोषी ठहराइएको थियो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button