Main

धनुषामा क्रसरले खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु

२२ असोज, जनकपुरधाम । धनुषाको बडहरी खोलामा क्रसरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भट्टेश्वर गाउँपालिका वडा नं १ कार्तिककुमर बस्ने रामशोगारथ महतोका १४ वर्षीय छोरा अविनाश महतो छन् । आज दिउँसो ३ बजेतिर खोलामा साथीहरूसँग नुहाउन गएका उनी क्रसरले गिट्टी बालुवा झिकेको खाल्डोमा पसेका थिए । पसेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button