Main

न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हक मर्न दिंदैनौं : प्रधानन्यायाधीश राउत

२३ असोज, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हक मर्न नदिने बताएका छन् । सर्वोच्च अदालतमा आज नेपाल बार एशोसिएसनका अध्यक्षसहित पदाधिकारीहरु, सर्वोच्च बार एशोसिएसनका अध्यक्ष तथा सचिव, महान्यायाधिवक्ता सविता भण्डारी बराल, नायब महान्यायाधिक्ताहरु, उपत्यका बार एशोसिएसनका अध्यक्ष तथा सचिवहरुसँग छलफल गर्दै प्रधानन्यायाधीश राउतले सो कुरा बताएका हुन् । ‘शीघ्र सेवा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button