Main

धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते

दुर्घटनामा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बसका ११ जना यात्रु घाइते भएका छन् । उनीहरुको उद्धार गरी अस्पताल पठाइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button