Main

विदेशी मुलुकबाट नियुक्त अवैतनिक दूतका गाडीमा नीलो नम्बर प्लेट खारेज

२४ असोज, काठमाडौं। विदेशी मुलुकबाट नेपालका लागि नियुक्त अवैतनिक महावाणिज्य दूतहरूले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार अवैतनिक महावाणिज्यदूतसम्बन्धी अन्तर्राष्ट्रिय कानून, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली २०३९, हालको प्रचलन बमोजिम यस्तो निर्णय लिइएको हो । उनले नीलो नम्बर प्लेटका सवारीसाधनहरूको दुरुपयोग भएको भन्ने गुनासा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button