Main

डेमोक्रेयाटहरूलाई दबाब दिन हजारौं कर्मचारी हटाउँदै ट्रम्प

२५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  प्रशासनले अमेरिकी सरकारी सटडाउनका बीच हजारौं संघीय कर्मचारीलाई हटाउने प्रक्रिया सुरु गरेको छ। डेमोक्र्याटहरूलाई दबाबमा पार्ने उद्देश्यले गरिएको यो कदमलाई ठूलो छँटनीको सुरुवातको रूपमा लिइएको छ। अफिस अफ म्यानेजमेन्ट एन्ड बजेट (ओएमबी) अर्थात् ह्वाइट हाउसको व्यवस्थापन कार्यालयका निर्देशक रसेल भोटले सामाजिक सञ्जाल एक्समा सरकारी कर्मचारीको छाँटकाँट (कटौती)…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button