Main

सेयर बजारमा भारी गिरावट, बढ्यो कारोबार

२६ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८३ अंक घटेको छ । सो कमीपछि नेप्से २५०३ अंकमा झरेको छ । दिउँसो १ : ०८ बजे नेप्से परिसूचक २४९३ अंकसम्म झर्‍यो, जुन कारोबार अवधिको न्यूनतम अंक रह्यो । कारोबार रकम भने बढेको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button