Main
म आन्दोलनको भगौडा होइन, ज्यानमाथि धम्की थियो : मिराज ढुंगाना
२६ असोज, काठमाडौं । जेनजी अगुवा मिराज ढुंगाले आफू जेनजी आन्दोलनको क्रममा नभागेको बताएका छन् । आइतबार साँझ उनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनलाई सञ्चारकर्मीले ‘भगौडा’ को आरोप लागेको बताउँदै ‘नैतिकताले तपाईंलाई नेतृत्वमा आउन दिन्छ ?’ भन्दै प्रश्न गरेका थिए । जवाफका क्रममा उनले आफू एउटामात्रै समूहमा नभएको र त्यो दिन आफूमाथि ज्यान मार्ने धम्की…
– यस समाचारको श्रोत : Online Khabar हो ।