Main
केटी पेरी र जस्टिन ट्रुडोको रोमान्स : याचमा चुम्बन गरिरहेको देखिए
लन्डन । क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकी पपस्टार केटी पेरीको रोमान्सका तस्वीर बाहिरिएको छ । डेली मेलले एक पानीजहाजमा यी दुईले चुम्बन गर्दै गरेको फोटो भिडियो बाहिर ल्याएको छ । क्यालिफोर्नियाको सान्टा बार्बरास्थित क्याराभिलको समुन्द्री तटमा यी दुईजनालाई एकसाथ देखिएको विवरणमा जनाइएको छ । उक्त जहाज गायिका पेरीको २४ मिटर लामो याच रहेको उल्लेख…
– यस समाचारको श्रोत : Online Khabar हो ।