Main
बन्दी रिहाइ समारोहमा भाग लिन इजरायल जाँदै ट्रम्प, विपिनको अवस्था अज्ञात
इजरायल प्रस्थान अघि ट्रम्पले भने, ‘युद्धविराम कायम रहनेछ । म युद्ध समाधान गर्न जान्दछु र शान्ति स्थापना गर्न पनि सक्षम छु ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।