Main

एक सातामा ४१३ जनामा डेंगु संक्रमण, मृत्यु हुने संख्या ४ पुग्यो

२७ असोज, काठमाडौं। पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ। पछिल्लो सातामा ४१३ जनामा डेंगु संक्रमित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२५ को सुरु अर्थात् गत पुसको मध्यदेखि हालसम्म ५ हजार ८७४ जनामा डेंगु पुष्टि भएको छ। ७५ जिल्लामा डेंगु संक्रमण फैलिँदा ४ जनाको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button