Main

विशेष अफरसहित वीरगन्जमा दिपलको टेस्ट ड्राइभ र एक्स्चेन्ज मेला हुँदै

२८ असोज, वीरगन्ज । वीरगन्जमा दिपलको नयाँ स्टेट अफ आर्ट शोरुम शुभारम्भ अवसरमा एमएडब्लू वृद्धिले आगामी ३० असोजदेखि चार दिने टेस्ट ड्राइभ र एक्स्चेन्जको आयोजना गर्ने भएको छ । जहाँ, ग्राहकले दिपल र अवतारका लक्जरियस ईभीको अनुभव गर्नुका साथै सट्टापट्टा गर्न सक्नेछन् । यस कार्यक्रमको मुख्य आकर्षण आईएफ डिजाइन अवार्ड विजेता दिपल एस ०५ हुनेछ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button