Main
जेनजी शहीदलाई देउवाले दिए श्रद्धाञ्जली
‘भाद्र २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । दु:खद यस घडीमा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइते भएका सबैमा स्वास्थ्य लाभको कामना गर्दछु,’ देउवाले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।