Main

देउवाको सम्बोधन सकिएलगत्तै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । सभापति शेरबहादुर देउवाले सम्बोधन गरिसकेलगत्तै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । बैठक असोज ३० गते १ बजेसम्मका लागि स्थगित गरिएको हो । आगामी बैठकको अध्यक्षता पूर्णबहादुर खड्काले गर्ने छन् । खड्कालाई कार्यवाहक उपसभापतिको जिम्मेवारी दिएर देउवा उपचारका लागि विदेश जाने तयारीमा छन् । गत २४ भदौमा भएको जेनजी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button