Main
देश र कांग्रेसको नेतृत्व लिन हाम्रो पुस्ता तयार छ: नैनसिंह महर
पार्टीको १५औं महाधिवेशन समयमै सम्पन्न हुने तथा नयाँ पुस्ताको नेतृत्व स्थापित हुने सुनिश्चितता अहिलेको आवश्यक रहेको नेता महरको भनाइ छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।