Main

कारोबारसँगै घट्यो सेयर बजार, नेप्से २५०५ अंकमा

२९ असोज, काठमाडौं । बुधबार सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.५८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५०५ अंकमा झरेको छ । २ : ५९ बजे नेप्से २४९९ अंकसम्म झरेकोमा अन्तिम एक मिनेटमा ६ अंक सकारात्मक देखियो । कारोबार रकम केही घटेको छ । अघिल्लो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button