Main
ओलीको दस्तावेज : प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक आन्दोलन गर्ने प्रस्ताव
बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रस्तावमा अब हुने भनिएको आन्दोलनलाई ‘जनआन्दोलन’ भनिएको छ । उनले उक्त आन्दोलनमा सरिक हुन संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरूलाई आह्वान पनि गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।