Main
आगजनीपछि कसरी काम गर्दैछ वैदेशिक रोजगार विभाग ?
विभागले धरौटीका हकमा व्यवसायी स्वयं र बैंक दुवैबाट ‘क्रस–भेरिफिकेसन’ गरेर सरकारी रकममा एक रुपैयाँ पनि फरक नपर्ने गरी अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।