Main

केन्द्रीय कमिटी बैठकमा खड्काको आग्रह- ओली अभिभावक बन्नुस्, विद्याको सदस्यता नरोकौं

३० असोज, काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य रचना खड्काले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अभिभावक बनेर बस्न सक्नुपर्ने बताएकी छिन् । हिजोबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले ओली अभिभावक बन्दा पार्टीलाई पुनर्जीवन दिन समेत महत्त्वपूर्ण अर्थ राख्ने जिकिर गरिन् । ‘अहिले मुलुकमा जे भइरहेको छ, जो विकल्प हुँ भन्दै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button