Main

जेनजी आन्दोलन क्षतिमा बिमकले दिए २ अर्ब अग्रिम दाबी भुक्तानी

माग दाबी परेको रकम अनुसार सबैभन्दा धेरै सम्पत्ति बीमाको छ । यो शीर्षकमा १९ अर्ब ७१ लाख बराबर माग दाबी परेको प्राधिकरणले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button