Main

‘होली काउ’ लाई इंग्ल्याण्डको ‘बेष्ट रेष्टुरेन्ट’ अवार्ड

३० असोज, लन्डन। झन्डै दुई दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाका लागि चिनिएको ‘होली काउ’ ग्रुपद्वारा सञ्चाालित फाइन डाइन रेष्टुरेन्टले ‘बेष्ट रेष्टुरेन्ट’ को अवार्ड जितेको छ। रेडिङ शहरमा हालै आयोजित ‘इंग्ल्याण्ड्स अवार्ड २०२५’ मा उक्त पुरस्कार घोषणा गरिएको हो। मतदाताहरुले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदान लगायत आधारमा पुरस्कृत व्यवसायहरुको छनोट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button