Main

स्वास्थ्य बीमा बोर्डले आफैंले गरेको निर्णय उल्टाउँदै भन्यो- नवीकरण गर्दा लाग्ने थप शुल्क तिर्नुपदैन

३१ असोज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विगतमा स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई असोज मसान्तसम्म नवीकरण नगरेमा थप शुल्क लगाउने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ। बोर्डले बिहीबार निर्णय गर्दै अर्को सूचना नभएसम्म यो व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी र दर्ता अधिकारीलाई निर्देशन दिएको छ। यसअघि बोर्डले ११ भदौमा जारी गरेको सूचनामा स्वास्थ्य…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button