Main
जेनजी आन्दोलनमा लुटिएका करिब ४ सय हतियार फिर्ता हुन बाँकी, खोज्ने प्रयास जारी
हराएकामध्ये करिब आधाजसो हतियारमा गोली मिल्ने खालका छैनन् । अर्थात आधाजसो हतियारका गोली सुरक्षित रहेको लुटिएका करिब २ सयभन्दा बढी हतियार मात्रै चुनौतीयुक्त हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।