Main

विदेश भ्रमणको नयाँ नियम : दुई टोली बनाएर उडे संसद्का ६ अधिकारी

सरकारले विदेश भ्रमणको टोली संख्या तीनजनामा सीमित गरेको छ । संसद्का ६ जना अधिकारी एउटै भ्रमण टोलीमा विदेश भ्रमणमा जान नपाउने भएपछि दुई टोली बनाएर जेनेभा उडेका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button