Main

रुकुमपूर्वमा चौँरी पालन फस्टाउँदै, दुई वर्षमा २८ बाट ४३ पुगे

२ कार्तिक, रुकुमपूर्व । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्वमा चौँरी पालन सफल बन्दै गएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१ र २ का उच्च पहाडी पाटन क्षेत्र-बुकी र आसपासमा सुरु गरिएको चौँरी पालनले छोटो अवधिमै उल्लेखनीय सफलता हासिल गरेको छ । दुई वर्षअघि परीक्षणका रूपमा सुरु गरिएको चौँरी पालन अब व्यावसायिक विस्तारको दिशामा अघि बढ्न थालेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button