Main
‘सुशीला कार्कीलाई हटाएर क्रान्तिकारीहरूको सरकार बनाउनुपर्छ’
‘जेनजी आन्दोलनपछिका घटनाक्रम हेर्दा राज्यको संकट बढेर गएको छ । देश नै नरहने स्थिति छ । यो सरकारले राष्ट्रियको रक्षा र जनजीविकाको सवालमा कुनै नयाँ कुरा गर्न सक्दैन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।