Main

यो दुई दिनको लीला हो, अँध्यारो मुख लगाउँदिन: ओली

१ कात्तिक, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनपछिको अवस्थालाई ‘दुई दिनको लीला’ भनेर टिप्पणी गरेका छन्। आइतबार आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले यस्ता तामासा देखेर आफू किञ्चित नआत्तिएको जिकिर गरे। ‘तपाईंहरू अँध्यारो मुख किन नलगाएको भन्नुहुन्छ फेरि। यो दुई दिनको लीला हो क्या यो, दुई दिनको लीला,’ उनले भने, ‘यस्ताको तमासाहरू देखेर, कसले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button