Main
नाराबाजी हुन थालेपछि बैठकबाट बाहिरिए निजी मेडिकल कलेज सञ्चालक डा. कार्की
२ कात्तिक, काठमाडौं । नर्सको सेवा सुविधाको विषयमा स्वास्थ्य मन्त्रालयमा चलिरहेको बैठकमा तनाव सुरु भएपछि निजी मेडिकल कलेजहरूको छाता संस्था ‘एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल’का अध्यक्ष डा. ज्ञानेन्द्र कार्की उठेर हिँडेका छन् । संवाद चलिरहँदा नर्सहरूले प्लेकार्डसहित ‘माफिया, चोर, फटाहा’ जस्ता चर्को स्वर गर्न थालेपछि आफू सुरक्षित नभएको महसुस गर्दै उठेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।