Main

मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुगिन् प्रीति

३ कात्तिक, काठमाडौं । इरान र भारतसँग हुने मैत्रीपूर्ण फुटबल खेलअघि नेपाली टोलीमा सामेल हुन मिडफिल्डर प्रीति राई नेपाल आइपुगेकी छन् । जोर्डनको इतिहाद क्लबबाट लिग खेल्ने गरेकी उनी आइतबार राति नेपाल आइपुगेकी हुन् । उनलाई टोलीकी व्यवस्थापक बिन्द्रा देवानले त्रिभुवन विमानस्थलमा स्वागत गरिन् । नेपालले ७ कात्तिकमा इरान र १० कात्तिकमा भारतसँग मैत्रीपूर्ण खेल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button