Main
विमानस्थलमा गाँजा समात्ने ‘घुङ्ग्रु’ले जित्यो उत्कृष्ट केनाइन अवार्ड
चिप्स, चक्लेट र मासुका प्याकेटभित्र लुकाएर ल्याइएको गाँजाको लगेज विमानस्थलमा सुरक्षा जाँचपास गरेर अघि बढ्यो । तर प्रहरीको तालिमप्राप्त केनाइन घुङ्ग्रुलाई छल्न सकेन । घुङ्ग्रुको संकेतपछि सुटकेस खोल्दा फेला पर्यो ९ किलो अमेरिकन गाँजा ।
– यस समाचारको श्रोत : Online Khabar हो ।