Main

शाहीन अफ्रिदी पाकिस्तान ओडिआई टोलीका कप्तान नियुक्त

पाकिस्तानको एकदिवसीय टोलीको कप्तान अब शाहिन अफ्रिदी हुने भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले मोहम्मद रिजवानलाई हटाउँदै अफ्रिदीलाई नयाँ कप्तान घोषणा गरेको हो। घोषणा दक्षिण अफ्रिकासँग रावलपिण्डीमा जारी टेस्ट म्याचको पहिलो दिनपछि गरिएको हो, जहाँ दुवै खेलाडी अहिले खेलिरहेका छन्। बोर्डले परिवर्तनको कारण भने खुलाएको छैन। यो निर्णय चयन समितिको बैठकपछि गरिएको बताइएको छ। रिजवानको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button