Main
विपिन जोशीको पोस्टमार्टम नेपालमा किन भएन ?
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार विदेशबाट शव नेपाल आउँदा पोस्टमार्टम गर्ने वा नगर्ने निर्णय परिवार र राज्यको सहमतिमा निर्भर हुन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।