Main
नेपाल संवत्का कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री
५ कात्तिक, काठमाडौं । आजबाट नेपाल सवंत ११४६ प्रारम्भ भएको छ । देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर सा:ख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सवंत्को सुरुवात गराएका थिए । सोही अवसरमा प्रधानमन्त्री सुशीला कार्की…
– यस समाचारको श्रोत : Online Khabar हो ।