Main

प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा थप एक जना पक्राउ

५ कात्तिक, काठमाडौं । प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षीय सोम गुरुङ छन् । उनलाई धुम्बाराहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले बताए । दार्चुला घर भएका थापाको जेनजी आन्दोलनको क्रममा २४ भदौमा हत्या भएको थियो । उनलाई कुटिकुटी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button