Main

नेपाल सम्वत् प्रारम्भ

५ कात्तिक, काठमाडौं। नेपाल सम्वत् ११४६ प्रारम्भ भएको छ। राष्ट्रिय विभूति शंखधर सा:ख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका थिए। नेपाल सम्वतका अवसरमा बुधबार काठमाडौंका विभिन्न स्थानमा र्‍यालीका साथै शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो। विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button