Main
‘पुतली कछुवा’ पछ्याउँदा…
नेपालमा पाइने अधिकांश कछुवा प्रजातिहरू संरक्षणको हिसाबले खतरामा छन् । यो प्रजातिको कछुवा र एक सिंगे गैँडा संरक्षणको हिसाबले दुवै एकै छन् । आईयूसीएन रेडलिस्टले यी दुवैलाई असुरक्षित प्रजाति (भल्नर्रेबल स्पीसीस) श्रेणीमा राखेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।